भारतविरुद्ध नेविसंघले काठमाडौंमा प्रदर्शन गर्दै, राष्ट्रवादी ओली सरकारको जवाफ माग
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतको नयाँ नक्साको विरोध गर्दै विरोध प्रदर्शन गर्ने भएको छ ।
नेविसंघले बुधबार साँझ पाँच बजे काठमाडौंको माइतीघर मण्डलामा भारतको नयाँ नक्साको विरोधमा प्रदर्शन गर्न लागेको हो ।
नयाँदिल्लीबाट जारी भएको नयाँ नक्सामा भारतले नेपालको लिपुलेक र कालापानीलाई आफ्नो नक्साभित्र पारेपछि विरोध हुँदै आएको छ ।
नेविसंघले भारतलाई नक्सा सच्याउन दवाव दिन र दुईतिहाइको बलियो र राष्ट्रवादी सरकारको धारणा माग गरेर प्रदर्शन गर्न लागेको नेताहरूले बताएका छन् ।
Published : Wednesday, 2019 November 6, 9:35 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया