दशैँमा पूर्वराजा शाहका यस्ता छन् कार्यक्रम
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले दसैँको महाअष्टमीका दिन उपत्यकाका शक्ति पीठहरूको दर्शन गर्ने भएका छन् ।
शाहले दिउँसो नक्साल भगवती, गुह्यश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकालीको दर्शन गर्नेछन् ।
उनले संकटा, नरदेवी, रक्तकाली, शोभा भगवती र ईन्द्रायणीको दर्शन गर्ने कार्यक्रम रहेको निजी सचिव फणी पाठकले जानकारी दिए ।
पूर्वराजा शाहले विजया दशमीको दिन अपरान्ह ४ बजेपछि सर्वसाधारणलाई दशैँको टीका लगाउने कार्यक्रम रहेको छ ।
Published : Wednesday, 2019 October 2, 11:32 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया