‘खाडी नेपाल’ फेसन शोमा युवा युवतीहरू सहभागी
काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासमा ‘खाडी नेपाल फेसन शो’ भएको छ ।
राजदूतावासभित्र मंगलबार राति युवा युवतीहरूले र्याम्पमा हिँडेर नेपाल र भारतका कपडाहरूको प्रदर्शन गरेका छन् ।
कार्यक्रमको उद्घाटन राजदूत मञ्जीभसिंह पुरीले गरेका थिए । उनले यस्ता खालका कार्यक्रमबाट दुई देशबीचको सम्बन्ध झन् सुमधुर भएर जाने बताएका छन् ।
दूतावासभित्र रहेको ईण्डिया हाउसको प्रङ्गणमा भएको कार्यक्रममा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला, कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतसहितका नेता तथा उच्च व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Published : Wednesday, 2019 October 2, 12:14 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया