खाडीचौरमा घन्कियो कम्युनिस्ट सरकारविरुद्ध चर्का नारा
खाडीचौर । नेपाली कांग्रेस सिन्धुपाल्चोकले खाडीचौरमा दुईतिहाइको बलियो कम्युनिस्ट सरकारविरुद्ध भव्य प्रदेशन गरेको छ ।
नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेस दोस्रो चरणको राष्ट्रिय अभियानको समापन कार्यक्रमका क्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ को खाडीचौरमा विरोध सभा गरिएको हो ।
सभा शुरु हुनु अगाडि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले खाडीचौरमा भव्य प्रदर्शन गरेका थिए ।
उनीहरुले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका विरुद्ध प्रदर्शन गरेका थिए । उनीहरुले कम्युनिस्ट सरकारविरुद्ध नारावाजी गरेका थिए ।
Published : Tuesday, 2019 September 24, 3:37 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया