महाराष्ट्रका राज्यपालसँग अध्यक्ष ठाकुरको भेटवार्ता
मुम्बई । भारतको महाराष्ट्र राज्यका नवनियुक्त राज्यपाल भगतसिंह कोशियारीसँग हिन्दू अभियन्त एवम् नेपाल फाउण्डेसनका अध्यक्ष विकास ठाकुरले भेटवार्ता गरेका छन् ।
मुम्बईस्थित कोशियारीको कार्यकक्षमा शुक्रबार शिष्टाचार भेट भएको ठाकुरले बताएका छन् ।
भेटघाटका क्रममा राज्यपाल कोशिहारीको सफल कार्यकालको लागि शुभकामना दिइएको ठाकुरले बताए ।
नेपाल–भारत सम्बन्धका बारेमा गैर राजनीतिक र समय सान्दर्भिक कुराकानी भएको उनले बताए ।
Published : Friday, 2019 September 13, 8:38 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया