नेपाल प्रहरीका ७९ डीएसपीहरूको सरुवा (नाम)

काठमाडौं । नेपाल प्रहरीका ७९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् ।

प्रहरी प्रधान कार्यालयले सरुवा भएको स्थानबाटै भदौ महिनादेखिको तलब भत्ता पाउने गरी डीएसपीको सरुवा गरेको हो ।

आवश्यकताअनुसार सरुवा गर्नुपर्ने भएकाले भदौ महनिादेखिको तलबभत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

Published : Thursday, 2019 August 15, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया