नायिका साराका हट तस्वीरहरू
मुम्बई । बलिउड नायिका सारा अलि खानका अनौपचारिक तस्वीरहरू बाहिर आएका छन् । मुम्बईको अँधेरीमा गाडी चढ्दै गर्दा साराका तस्वीरहरू लिइएका थिए ।
तस्वीरमा नायिका सारा राम्री देखिएकी छिन् । उनले लगाएको कपडाको पनि चर्चा भएको छ ।

Published : Saturday, 2019 August 10, 11:24 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया