कम्युनिस्ट सरकारविरुद्ध थिमीमा मसाल जुलुस
भक्तपुर । कम्युनिस्ट सरकारले ल्याएको गठी विधेयकको विरोधमा भक्तपुरको थिमीमा प्रदर्शन भएको छ ।
आइतबार विधेयकविरूद्ध स्थानीय जनता विभिन्न प्लेकार्ड बोकेर थिमीमा प्रदर्शनमा उत्रिएका हुन् ।
थिमीका स्थानीय गुठियारले मसाल जुलुस पनि निकालिएका छन् ।
गुठी विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउने उनीहरूको भनाइ छ । गुठीका जग्गा हडप्न खोज्ने भू–माफियाहरूको स्वार्थसिद्ध गर्छ भन्दै सरोकारवाला आन्दोलित बनेका छन् ।
आठ दिने युरोप भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सरकारले विधेयक सच्याउने बताएका छन् ।
Published : Sunday, 2019 June 16, 8:00 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया