प्रहरी सहायक निरीक्षकहरूको रिजल्ट निस्कियो (नामसहित)
काठमाडौं । नेपाल प्रहरीले सहायक निरीक्षक पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।
बुधबार प्रकाशित नतिजाअनुसार ५ सय २१ जना उत्तीर्ण भएका छन् । प्रकाशित नतिजाअनुसार सुशान्त रावलका परीक्षाको नतिजा रोकिएको छ ।
सबै परीक्षामा उत्तीर्ण भइ नियुक्तिका लागि सिफारिस गरिएको सूचीको पहिलो नम्बरमा सन्दीप यादव रहेका छन् । सबैभन्दा पुछार ५ सय २१औँ नम्बरमा विमलकुमार चौधरी उत्तीर्ण भइ नियुक्तिका लागि सिफारिसमा परेका छन् ।

Published : Thursday, 2019 June 13, 7:51 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया