८२ जना डिएसपीको सरुवा, को कहाँ पुगे ? (सूची)

काठमाडौं । नेपाल प्रहरीका ८८ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी हेडक्वाटरले ८२ डीएसपीको सरुवा गर्ने निर्णय गरेको हो ।

सोमबार हेडक्वाटरद्वारा सूचीअनुसार अनन्तराम शर्मा जिल्ला प्रहरी कार्यालय पर्सामा सरुवा भएका छन् ।

अपिलराज बोहरा महानगरीय प्रहरी परिसर ललितपुर, दीपेन्द्र शाह जिल्ला प्रहरी कार्यालय चितवनमा सरुवा भएका छन् ।

Published : Monday, 2019 March 4, 8:13 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया