गगन थापासँग हारेका यी नेतालाई यसरी भयो फलिफाप
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापासँग पराजित भएका पूर्वएमालेका नेता डा.राजन भट्टराईलाई कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको विदेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको छ ।
आइतबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद बैठकले डा.भट्टराईलाई ओलीको विवेश मामिला सल्लाहकारमा नियुक्ति गरिएको स्रोतले जनाएको छ ।
डा.भट्टराई तत्कालीन एमालेबाट काठमाडौं क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका थिए । कांग्रेसका युवा नेता थापाले पराजित गरिदिएका थिए ।
पूर्वसांसद समेत रहेका डा.भट्टराई नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी)को सदस्य समेत हुन् ।
Published : Monday, 2018 November 12, 10:51 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत