भाइटीकाको अघिल्लो दिन गाउँकै बदनम गरे यी युवाहरूले
नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका वडा नम्बर ५ बनिया गाउँमा देउसीभैलो खेल्ने क्रममा झडप भएको छ ।
दुई पक्षबीच भएको झडपमा नौ जना घाइते भएका छन् । बिहीबार राति १० बजेतिर भैलो खेल्ने क्रममा मदिरा पिएका दुई समूहबीचको विवाद कुटाकुटमा परिणत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए ।
प्रहरीले झडपको घटनामा संलग्न १० जना युवालाई नियन्त्रणमा लिएको छ ।
झडपमा घाइते भएका नौ जना नेपालगञ्ज मेडिकल कलेजमा उपचारपछि घर फर्किएका छन् ।
Published : Friday, 2018 November 9, 9:44 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत