कांग्रेसको शुभेच्छुक संस्था फोरमको अध्यक्षमा वाग्ले निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको अध्यक्षमा हंशराज वाग्ले निर्वाचित भएका छन् ।
राजधानीमा सम्पन्न नवौं साधारणसभाले अध्यक्षमा वाग्लेलाई चयन गरेको हो । साधारण सभाले वरिष्ठ उपाध्यक्ष सुजितकुमार श्रेष्ठ र उपाध्यक्ष किशोरकुमार केसीलाई चयन गरेको छ ।
फोरमको महासचिव तारानाथ अर्याल, सचिव पुष्पराज न्यौपाने, कोषाध्यक्ष कमल काफ्ले, सह–कोषध्यक्ष मनसुनकाजी क्षेत्री छनौट भएका छन् ।
सदस्यहरू सञ्जय पनेरु, मेघनाथ भुर्तेल, हेमा गुरुङ, कृष्णकुमार जैसी, प्रकाश बोहरा, बाबुलाल मगर (नरेन्द्र), कर्णराज कटुवाल, शिशिर बिष्ट, देवकुमार खोखाली र शैलेस कार्की निर्वाचित भएका छन् ।
Published : Monday, 2018 September 10, 11:30 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत