कम्युनिस्ट सरकारको विरोध गर्न नपाइने ! पक्राउ परे यी व्यक्ति
काठमाडौं । कम्युनिस्ट सरकारले प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्धको कार्टुन फेसबुकमा सेयर गरेको आरोपमा एकजना सरकारी कर्मचारीलाई पक्राउ परेको छ ।
काभ्रेको रोशी गाउँपालिका ५ का वडासचिव होमनाथ सिग्देललाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ ।
नायब सुब्बा सिग्देललाई प्रहरीले उनकै घर भक्तपुर सूर्यविनायकबाट पक्राउ गरेको थियो । उनले लक्ष्मण पराजुलीले फेसबुकमा पोष्ट गरेको कार्टुन सेयर गरेका छन् ।
Published : Tuesday, 2018 August 21, 7:12 pm
1 प्रतिकृया प्राप्त “कम्युनिस्ट सरकारको विरोध गर्न नपाइने ! पक्राउ परे यी व्यक्ति”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

सरकारी कर्मचारी भयर गर्ने काम सहि हुनु पर्यो जुन थालिमा खाने तेसैमा पिसाब फेर्न मिल्छ कि मिल्दैन