ओली–मोदीबीच एक्लाएक्लै वार्ता, के भयो गोप्य कुरा ?
काठमाडौं । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री केपी ओलीबीच एक्ला एक्लै वार्ता भएको छ ।
काठमाडौंको बत्तीसपुतलीस्थित एक होटेलमा शुक्रबार साँझ ओली र मोदीबीच वार्ता भएको हो । भेटवार्ताका क्रममा निजी सहयोगीहरूलाई समेत प्रवेशमा रोक लगाएको स्रोतले जनाएको छ ।
भेटवार्तामा भएको कुराकानीका बारेमा केही जानकारी दिइएको छैन । स्रोतका अनुसार ओली–मोदीबीच दुई मुलुकबीच हुने सम्झौताहरूका बारेमा कुराकानी भएको छ ।
Published : Friday, 2018 May 11, 7:49 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत