ओली र मोदीको कपडाको रंग उस्तै
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लगाउने पहेँलो रंगका कपडा लगाएर जनकपुरमा देखिए । मन्दिर परिसरमा ओलीले मोदीलाई स्वागत गरेका थिए ।
सधै दौरा सुरुवाल र कोटमा देखिने ओली शुक्रबार भने मोदीलाई स्वागत गर्न उनकै शैली र रंगका कपडा लगाएर देखिए ।
रामायण सर्किट उद्घाटन गर्ने बेला पनि मोदीले ओलीलाई मेरे बडे भाइ भनेर सम्बोधन गरेका थिए ।
Published : Friday, 2018 May 11, 12:25 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत