होटेल सोल्टीको क्यासिनोमा छापा, नाम चलेका मान्छे पक्राउ
काठमाडौं । काठमाडौंको कालीमाटीस्थित होटल सोल्टीको क्यासिनोमा प्रहरीले छापा मारेको छ ।
क्यासिनो माजोङमा मंगलबार राति प्रहरीले छापा मारेको हो । नेपालीहरू समेत क्यासिनोमा रहेको भन्ने सूचनाका आधारमा प्रहरी माजोङमा छापा मारेको जनाएको छ ।
प्रहरीको छापामा क्यासिनो संचालक र मेनेजरसहित ८ जना नेपाली पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले मेनेजर विनोद श्रेष्ठ, सञ्चालक ओम आचार्य, विकल्प पोखरेल, शंकर पौडेल, तेन्जिक मेलेक, रञ्जित खड्का, अरुण सेढाई, साङगे पासाङ ठकुरीलाई पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन् ।
Published : Wednesday, 2018 April 18, 11:48 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

यसमा तपाइको मत