कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसको स्थगित भएको केन्द्रीय कार्यसमितिको बैठक वैशाख ७ गतेदेखि पुनः बस्ने भएको छ ।
चैत ९ गतेदेखि जारी केन्द्रीय कार्यसमितिको वैठक वैशाख ७ गते बिहानको ११ एघार बजेदेखि बस्ने भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको थियो ।
Published : Monday, 2018 April 16, 5:52 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत