डोल्पामा एकजना मृत भेटिए, प्रहरीद्वारा अनुसन्धान शुरु
काठमाडौं । डोल्पा जिल्लामा ३७ वर्षीय गोर कामीको मृत्यु भएको छ ।
जगदुल्ला गाउँपालिका–६ स्थित छेपारे खोलामा सोही ठाउँ बस्ने कामी शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
कामीको मृत्युको कारणका बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।
Published : Saturday, 2023 December 9, 7:41 pm
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया