प्रहरी हेडक्वाटर नक्सालद्वारा सात सय सईहरूको सरुवा
काठमाडौं । नेपाली प्रहरीले आफ्ना प्रहरी नायब निरीक्षक (सई)हरूको सरुवा गरेको छ ।
शुक्रबार प्रहरी हेडक्वाटर नक्सालले ७०१ जना सईहरूको सरुवा गरेको हो । सरुवा हुनेमा अक्ष्यलाल यादव, अजितकुमार पाण्डे, अनिल कार्की, अमर अवला, ओमबहादुर खड्कालगायत रहेका छन् ।
Published : Saturday, 2023 October 7, 11:57 am
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया