सोमवार, जेठ ११, २०८३
Sunday, May 24th, 2026
समाचार

दाङमा कांग्रेसको शानदार कार्यक्रम, खुसी भए कार्यकर्ताहरू (तस्वीर)

घोराही । नेपाली कांग्रेसले शुरू गरेको राष्ट्रिय जागरणअन्र्तगत दाङ जिल्लाको रामपुर र लक्ष्मीपुरमा दुई वटा कार्यक्रम सम्पन्न भएका छन् ।...

सरकारले आकस्मिक रुपमा दियो बुधबार सार्वजनिक विदा

काठमाडौं । मुस्लिम आयोगको सिफारिसअनुसार नेपाल सरकारले बुधबार ईद पर्वको अवसरमा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयद्वारा मंगलबार राति...

कांग्रेसको नाम राखेका सांसद लामा, दोलखामा निःशुल्क बाँडे एम्बुलेन्स र शव वाहन (तस्वीर)

चरिकोट । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभाका सांसद जिप छिरिङ लामाले दोलखामा एम्बुलेन्स र शव वाहनहरू वितरण गरेका छन्...

सत्तारुढ समाजवादी पार्टीले दियो लोक सेवालाई सच्चिन चेतावनी

काठमाडौं । सत्तारुढ समाजवादी पार्टी, नेपालले हालै लोक सेवा आयोगले स्थानीय तहका लागि भनेर करीव ९ हजारभन्दा वढी कर्मचारी भर्ना...

छ करोडमा हाम्रो पनि सहभागिता होस्ः कोमल ओली

काठमाडौं । राष्ट्रिय सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकी सांसद कोमल ओलीले देशलाई समृद्धितर्फ लैजाने बजेट भएकाले महत्वकांक्षी रहेको बताएकी छिन्...

दुई दर्जन प्रमुख जिल्ला अधिकारहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले २१ जना प्रमुख जिल्ला अधिकार र सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको छ । गृहमन्त्रालयले मंगलबार...

कम्युनिस्ट सरकारले प्रत्येक नेपालीलाई पचास हजारको ऋण बोकायोः पार्वती डिसी चौधरी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीले दुई तिहाइका कम्युनिस्ट सरकारले ल्याएको बजेट हावादारी रहेको बताएकी छिन् । बजेटमाथि...

माजोङ र र्‍याडमा गाेप्य धन्दा अर्कै

काठमाडौं । राजधानीमा सञ्चालित केही क्यासिनोले हुण्डीको धन्दा चलाउँदै आएको रहस्य खुलेको छ । हुण्डीसँगै केही क्यासिनोले भने गैर कानुनी...

आयोगले ईदको चन्द्रमा अबलोकन गरेपछि विदाको टुंगो लाग्ने

काठमाडौं । मुस्लिम आयोगले मंगलबार साँझ ईदको चन्द्रमा अबलोकन गरी ईदको आधिकारिक घोषणा गर्ने भएको छ । आयोगमा सोमबार नेपाली...

कोटेश्वर–कलंकी सडकखण्डमा गाडी दौडाउन नपाइने

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोटेश्वर–सातदोबाटो–कलंकी सडकखण्डमा सवारीको गति निर्धारण गरेको छ । अत्यधिक गतिका कारण गतिका कारण दुर्घटना...

लमहीमा बन्न लाग्यो कांग्रेसको भव्य भवन, सहयोगका लागि अपील

लमही । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ को लमहीमा बन्न लागेको पार्टी कार्यालय वीपी स्मृति भवन निर्माणका लागि आर्थिक...

कांग्रेसका आचार्यको सम्झनामा दाङमा श्रद्धाञ्जलि सभा

घोराही । प्रजातन्त्र सेनानी तथा उद्योग बाणिज्य संघ नारायणपुरका निवर्तमान महासचिव धनेश्वर आचार्यका पिता कृष्णप्रसाद आचार्यको तेह्रौ दिनको पूण्य तिथिमा...

अर्काकी पत्नी ‘उडाउने’ पूर्वएमालेका वडाध्यक्ष, गरे रामेछापको बद्नाम

रामेछाप । रामेछापको मन्थली नगरपालिका ६ भलुवाजोरका वडाध्यक्ष गोपालबहादुर माझी अर्काकी श्रीमतीसंग कोठामा भेटिएपछि प्रहरीको खोरमा पुगेका छन् । स्थानीय...
« Previous PageNext Page »