शनिवार, माघ ०३, २०८२
Friday, January 16th, 2026
हाईलाट

गगन समर्थक काभ्रेली गुण्डाहरूद्वारा कांग्रेस सह–महामन्त्री राठौरलाई दुर्व्यवहार

६ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरलाई गगन थापाका समर्थकहरूले दुर्व्यवहार गरेका छन् । शुक्रबार राति काठमाडौंको कान्तिपथस्थित निर्वाचन कार्यालयको मूल गेट नजिकै आफ्नो गन्तव्यतर्फ जाने क्रममा सहमहामन्त्री राठौरलाई गगन समर्थक काभ्रेली गुण्डाहरूले दुर्व्यवहार गरेका हुन् । दुर्व्यवहार गर्ने समूहका...