Friday, March 29th, 2024

सभापति देउवाद्वारा अमिलियामा कांग्रेस नेता स्व.खुमबहादुर खड्काको सालिक अनावरण

५३ मिनेट अगाड

लमही । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिवंगत नेता खुमबहादुर खड्काको सालिक अनावरण गरेका छन् । शुक्रबार दाङको देउखुरी, लमही नगरपालिका वडा नं. ९ अमिलियामा सभापति देउवाले स्व.खड्काको सालिक अनावरण गरेका हुन् । सालिक अनावरण कार्यक्रममा स्व.खुमबहादुर खड्काका छोरा अनुराग खड्का र परिवारजनको पनि उपस्थिति रहेको थियो । सालिक अनावरण कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । दाङ जिल्लाको विकासमा कांग्रेसका नेता...

सभापति देउवाद्वारा आदिवासी जनजाति विभागमा १० जना सदस्य मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजाति विभागमा १० जना सदस्यहरू मनोनयन गरेका छन् । कांग्रेसद्वारा शुक्रबार जारी विज्ञप्तिअनुसार सभापति देउवाले नेपाली कांग्रेसको...

कांग्रेसको सहकारी विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहकारी विभागमा सदस्यहरूमा मनोनयन गरेका छन् । शुक्रबार सभापति देउवाले सहकारी विभागमा १० जनालाई सदस्यमा मनोनयन गरेको विज्ञप्तिा...

आलोचना सहन नसकेर शिक्षामन्त्री सुमनाले नेतृ रञ्जुलाई ब्लक गरिन्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले रञ्जु दर्शनालाई सामाजिक सञ्जालमा ब्लक गरेकी छिन् । काठमाडौं क्षेत्र नं. ५ बाट प्रतिनिधि सभामा उम्मेदवार बनेकी...
समाचार

कांग्रेस सांसद थकालीद्वारा मुस्ताङका लागि करीव ८० कार्यक्रम माग, प्राथमिकतामा जोमसोम-कोरोला सडक

१ घन्टा अगाड
काठमाडौं । नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले मुस्ताङ जिल्लाका लागि उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लगायतका मन्त्रालयसँग आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विभिन्न ८० वटा जति कार्यक्रमको माग गरेका छन् । बिहीबार सिंहदरबारमा सांसद थकालीले विकास र निर्माणसँग जोडिएका मन्त्रालयमा...

न्यूजिल्याण्डमा नेपाली पुरुषको दुर्घटनामा मृत्यु

काठमाडौं । न्यूजिल्याण्डमा नेपाली पुरुष ३३ वर्षीय सुरेन्द्र सर्वरियाको सवारी दुर्घटनामा मृत्यु भएको छ । गत शुक्रबार धनुषाको शहीदनगर नगरपालिका घर भएका सुरेन्द्रको...

डा.प्रतिभाको शव काठमाडौंमा झुण्डिएको अवस्थामा फेला

काठमाडौं । धादिङ अस्पतलामा कार्यरत डा.प्रतिभा धौभडेल काठमाडौंमा मृत फेला परेकी छिन् । घर विदामा आएकी डा.धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत...

कम्युनिस्ट सरकारद्वारा पर्यटन बोर्डमा सदस्यहरू मनोनयन

काठमाडौं । सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्यहरूमा मनोनयन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले ऋषिराम भण्डारी, राजेन्द्रबहादुर...

ढुङ्गागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुंगिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुङ्गागिट्टी–बालुवा सम्बन्धी विधेयक छिटो टुंगिने बताएका छन् । बिहीबार सिंहदरबारमा आयोजित कार्यक्रममा दाहालले ढुङ्गागिट्टी–बालुवा सम्बन्धी विधेयकलाई छिटो...

गृहमन्त्री लामिछानेको न्याय : प्रचण्ड र ओलीका पूर्वपिएसओहरू एसपी बढुवाको प्राथमिकतामा परे

काठमाडौं । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) बढुवामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीका पूर्वसुरक्षा अङ्ग ( पिएसओ)हरूलाई बढुवा सिफारिसको...

क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भनेर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
अपराध

ठूलो परिमाणमा कोकिनसहित दुई जना विदेशी पक्राउ

१४ मिनेट अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले लागुऔषध कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । १ किलो ३९० ग्राम कोकिनसहित पक्राउ पर्नेहरूमा ब्राजिलियन नागरिकहरू लारिसन ब्रिटो डोस सान्तोस र फर्नान्डा भेल डोस सान्तोस रहेको व्यूरोद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ । बरामद गरिएको अवैध लागुऔषध कोकिनको अवैध बजार...
कला

एक सय करोड कमाइ नजिक ‘शैतान’

मुम्बई । भारतीय फिल्म ‘शैतान’ले बक्स अफिसमा राम्रो कमाइ गरेको छ । प्रदर्शन भइरहेको ‘शैतान’ले ८१ करोड ५३ लाख भारू कमाइ गरेको छ । यो कमाइ ‘शैतान’ले एक हप्तामा गरेको छ । अभिनेता अजय देवगनको अभिनय रहेको ‘शैतान’ले पहिलो दिन...
खेलकुद

सुष्मा र अस्मिता राष्ट्रिय बक्सिङमा सेमिफाइनल प्रवेश

काठमाडौं । लुम्बिनीकी सुष्मा तामाङ र कर्णालीकी अस्मिता दुवाल छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार राष्ट्रिय...

राष्ट्रिय बक्सिङको सेमिफाइनल को को प्रवेश

काठमाडौं । छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा तीन जना पुगेका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा पुग्नेहरूमा...

आईजीपी अर्यालद्वारा लनटेनिसका विजेताहरूलाई पुरस्कार प्रदान

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले १२औं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०८०का विजेताहरूलाई पुरस्कार प्रदान गरेका...

सहबीर राष्ट्रिय खुल्ला स्मृति लन टेनिस प्रतियोगिता

काठमाडौं । ‘१२औँ सहबीर राष्ट्रिय खुल्ला लन टेनिस प्रतियोगिता, २०८०’ चैत ४ गतेदेखि संचालन भएको छ । नेपाल एपीएफ क्लबको आयोजनामा संचालन...
अर्थ

श्री एयरलाइन्सले ८० सिट क्षमताका २ वटा ठूला सेकेण्डह्याण्ड जहाज ल्यायो

३ दिन अगाड
काठमाडौं । श्री एयरलाइन्सले ८० सिट क्षमताका दुई जहाजहरू ल्याएको छ । मंगलबार श्री एयरलाइन्सले दुई वटा ठूला जहाज काठमाडौं ल्याएको हो । जहाजहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । श्री एयरलाइन्सले ल्याएका दुई जहाजहरू क्यानडाको डी हाभिलैण्ड अफ...

आर्थिक परिसूचकमा क्रमश: सुधार भएको छ : अर्थमन्त्री डा.महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जारी महासमिति बैठकमा नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका छन् ।...

नेप्सेमा सुधार, पिपुल्सले गुमायो, हिमालयनले कमायो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५ दशमलव ९१ अङ्कले बढेको छ । बुधबार नेप्से दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको छ...

चीनमा सुगुरको मासुको मूल्यमा गिरावट, ७० खर्ब डलर गुमायो

लण्डन । चीनको उपभोक्ता मूल्य अपस्फीतिको दलदलमा थप धकेलिएको छ । बिहीबार जारी भएको तथ्याङ्कअनुसार जनवरी महिनामा उपभोक्ता मूल्य सूचक एक वर्षअघिको तुलनामा शून्य दशमलव...
सूचना/प्रबिधि

सिन्धुपाल्चोक घर भएका तस्करका नाइके काठमाडौं पक्राउ

१ महिना अगाड
काठमाडौं । डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ भनेर ठगी गर्ने गिरोहका नाइके रामबहादुर तामाङलाई पक्राउ गरेको...

ह्वाट्सएपमा च्याटको गल्ती सुधार गर्न १५ मिनट

न्युयोर्क । मेटाले ह्वाट्सएपमा च्याटका क्रममा हुने गल्तीलाई सुधार्नका लागि समय छुट्याएको छ । उपभोक्ताले पठाएको म्यासेजलाई मेटाले ह्वाट्सएपमा सम्पादनका निम्ति १५ मिनेटको समय दिनेछ...

फेसबुकमा चार वटा प्रोफाइल बनाउन पाइने

न्युयोर्क । मेटाले फेसबुक प्रयोगकर्ताका लागि मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको छ । मेटाले फेसबुकमा नयाँ फिचर ल्याएको छ । अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा...

सत्र हजारमै भिभोको स्मार्टफोन

काठमाडौं । भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनीले वाई १७ एस शुलभ मूल्यमा सार्वजनिक गरेको जनाएको...
रोचक

१५३ यात्रु बोकेको जहाजका दुबै पाइलट निदाए

लण्डन । इन्डोनेशियाको एउटा स्थानीय वायु सेवा बटिक एअरको उडानका क्रममा विमानमा भएका दुवै पाइलट निदाएको घटना सार्वजनिक भएको छ । सूलवेसीदेखि राजधानी जकार्तासम्मको उडानका क्रममा एअरबस ए३२० उडानका दुवै चालकहरू झन्डै २८ मिनेटसम्म निदाउँदा विमान छोटो समयका लागि आफ्नो...