तस्वीरमा यस्तो देखियो कांग्रेसको देशभरिको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसले शनिबार देशभरि संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ । गाउँपालिका र नगरपालिकाहरूमा भएका प्रदर्शनहरूमा उत्साहजनक सहभागिता रहेको कांग्रेसले जनाएको छ ।

Published : Saturday, 2021 January 16, 10:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया