उदयपुरमा दुई वटा बम विष्फोट

ताप्ली । उदयपुरको ताप्ली गाउँपालिकामा शनिबार राति दुई शक्तिशाली बम पडकिएको छ ।

हाल उच्च मावि रुपाटारको भवन भाडामा रहेको उक्त कार्यलयमा बम विष्फोटनबाट क्षति पुगेको छ । बम विष्फोट भएपछि स्थानीयहरू डराएका छन् ।

बम विष्फोटन कसले गराएको खुलेको छैन । बम विष्फोटनको प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।

Published : Sunday, 2020 November 22, 9:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया