देउवाद्वारा कांग्रेसका थप पाँच वटा विभागहरू गठन, को–को परे ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप पाँच वटा समिति विस्तार गरेका छन् ।

सोमबार विज्ञप्ति जारी गरेर उद्योग व्यापार विभाग, आदिवासी जनजाति विभाग, जनसम्पर्क समिति समन्वय विभाग, श्रमिक तथा ट्रेडयुनियन विभाग र राज्य प्रशासन विभाग विस्तार गरेका हुन् ।

यसअघि, देउवाले विभिन्न दश वटा विभागहरू आइतबार विस्तार गरेका थिए ।

Published : Monday, 2020 August 10, 6:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया