कांग्रेसद्वारा दश वटा विभाग विस्तार (नाम)

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संगठन विभागसहित दश वटा विभाग विस्तार गरेका छन् ।

सभापति देउवाले आइतबार विज्ञप्ति जारी गरेर दश वटा विभागमा सदस्यहरू मनाेनीत गरेका हुन् ।

यसअघि देउवाले तरुण विभाग र खेलकुद विभाग गठन गरिसकेका थिए ।

Published : Monday, 2020 August 10, 6:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया