Thursday, April 18th, 2024

नयाँ सरकार र उपनिर्वाचनहरूबारे कांग्रेस यस्तो छ निष्कर्ष, देउवासहितका नेताहरू उत्साहित

८ घन्टा अगाड

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । बिहीबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले प्रदेश प्रमुखहरूले गण्डकी र सुदूरपश्चिम प्रदेशमा संविधान विपरीत काम गरेको निष्कर्ष निकालेको हो । कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले प्रदेशमा संवैधानिक व्यवस्थालाई मिचेर काम भइरहेको बताएका छन् । उनले भने, ‘प्रदेश प्रमुखले संवैधानिक व्यवस्था विपरीत काम गरिरहेका छन्...

केपी ओलीले निकै पेल्न थालेपछि अध्यक्ष नेपालद्वारा सभापति देउवासँग भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार काठमाडौंमा सभापति देउवा र अध्यक्ष नेपालबीच...

गृहमन्त्री लामिछानेको राजीनामा मागसहित प्रदर्शनीमार्गमा नेविसंघको शक्तिशाली प्रदर्शन

काठमाडौं । सहकारी ठगी काण्डमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रदर्शन गरेको छ । बुधबार साँझ प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस अगाडि मूल...

समानुपातिक पद्धतिले अस्थिरता ल्याएपछि प्रतिनिधि सभाबाट हटाउन सभापति खतिवडाको प्रस्ताव, काे हुन् ढाडे बिरालाहरू ?

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले प्रतिनिधि सभाबाट समानुपातिक प्रणाली हटाउनु पर्ने प्रस्ताव गरेका छन् । बुधबार...
समाचार

एआइजीद्वय भण्डारी र चौधरी सेवानिवृत्त, नक्सालमा बिदाइ कार्यक्रम

६ मिनेट अगाड
काठमाडौं । नेपाल प्रहरीको सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय सन्दीप भण्डारी र मीरा चौधरीलाई बिदाइ गरिएको छ । बिहीबार नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा भण्डारी र चौधरीलाई बिदाइ गरिएको छ । आइजीपी बसन्तबहादुर कुँवरले एआइजीद्वय भण्डारी र चौधरीले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गरेको...

नेपाल सरकारका पूर्वमुख्य सचिव शाक्यको निधन

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्य सचिव तीर्थमान शाक्यको निधन भएको छ । अधिवक्ता समेत रहेका शाक्यको बुधबार उपचारका क्रममा ललितपुरमा निधन भएको आफन्तजनले...

ओलीको सालीको आरोप खेप्दै आएकी शाक्य राष्ट्रिय सभा सदस्यमा मनोनीत

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली निकट मानिने अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरिएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले एमाले नेतृ...

पहिलो रनिङ्ग बिल भुक्तानी गर्नेभन्दै घुस खाने अधिकृत रङ्गेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्ज कार्यालयले जलाधार व्यवस्थापन अधिकृत प्रभात पाललाई १ लाख २१ हजार ५ रुपियाँसहित पक्राउ गरेको छ ।...

दुधकोशीमा दक्षिण एशियाकै ठूलो हाइड्याम, कांग्रेस नेता खतिवडाले ओखलढुङ्गामा के-के योजना ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले ओखलढुङ्गामा दक्षिण एशियाकै ठूलो हाइड्यामको हाइड्रो पावर दुधकोशी नदीमा आउन लागेको बताएका छन् । बुधबार गृहजिल्ला...

विश्व हिन्दु महासंघद्वारा अधिवक्ता खड्का सम्मानित, निःशुल्क कानूनी परामर्शको घोषणा

काठमाडौं । हिन्दुहरूको साझा संस्था विश्व हिन्दु महासंघले कानून तथा न्यायको क्षेत्रबाट सनातन हिन्दु धर्मको संरक्षण एवं प्रवर्धनमा योगदान पुर्‍याएको भन्दै अधिवक्ता अर्जुन...

तरुण अध्यक्ष गुरुङलाई राजु थापासहित ७ केन्द्रीय सदस्यले दिए १६ लाख ६० हजार

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजु थापासहितका नेताहरूले अध्यक्ष विद्वान गुरुङलाई भवन निर्माणका लागि आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । बुधबार...
अपराध

फरार सूचीमा रहेका दावा लामा काठमाडौंमा पक्राउ

१ िन अगाड
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनले अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । कार्यालयका प्रमुख (एसएसपी) सोमेन्द्रसिंह राठौरले लामालाई बुधबार काठमाडौंबाट पक्राउ गरेको जनाएका छन् । लागुऔषध खैरो हिरोइनको कारोबारको अभियोगमा अदालतले लामालाई ५ वर्ष कैद र ५ हजार जरिवाना गरेको...
कला

काठमाडौं आइन् बलिउड अभिनेत्री ज्याकलिन

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज काठमाडौं आएकी छिन् । शुक्रबार ज्याकलिन काठमाडौं आएकी हुन् । कार्यक्रममा सहभागी हुनका लागि उनी आएको जनाइएको छ । काठमाडौंमा हुन लागेको ज्वेलरी फेसन रनवेमा सहभागी हुन ज्याकलिन आएको बताइएको छ ।
खेलकुद

सशस्त्र प्रहरी महानिरीक्षक कप को उपाधी नं.५ बिन्ध्याबासिनी बाहिनीलाई

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी...

मोटो-इन्डूरो च्याम्पियनसिपमा वर्षा र राजेशलाई उपाधि

पोखरा । पोखरा राइडर्स क्लब आयोजनामा पहिलोपल्ट भएको पोखरा मोटो–इन्डूरो क्रस च्याम्पियनसिप अभूतपूर्व सफलरुपमा सम्पन्न भएको छ । पोखरा २३, वाम्दीमा २...

घरेलु टिम गुजरातलाई नेपालले फाइनलमा हराइदियो

काठमाडौं । नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध १८ रनको जित निकालेको छ । आइतबार भारतको वापीमा सम्पन्न फाइनलमा घरेलु टिम गुजरातको पराजयसँगै नेपालले...

कांग्रेस निकटको खेलकुद संघको सचिवमा थापा मनोनयन

काठमाडौं । नेपाली कांग्रेस निकटको नेपाल लोकतान्त्रिक खेलकुद संघको सचिवमा राजुबिक्रम थापा मनोनयन गरिएको छ । संघका अध्यक्ष देवेन्द्रकुमार शेरचनले थापालाई सचिवमा...
अर्थ

प्रचण्ड, ओली र लामिछानेको सरकारले दियो जनतालाई ठूलो झट्का

३ दिन अगाड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपियाँ वृद्धि गरेको विज्ञप्तिमा उल्लेख छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर...

अर्थमन्त्री पुनद्वारा सूर्यबहादुर थापालाई सल्लाहकारमा नियुक्त

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफ्नो प्रमुख आर्थिक सल्लाहाकारमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रध्यापक सूर्यबहादुर थापालाई नियुक्त गरेका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रा.थापालाई...

सिद्धार्थ भिलासालाई पाँचतारे होटलको मान्यता

भैरहवा । पर्यटन विभागले रुपन्देहीको भैरहवामा रहेको सिद्धार्थ भिलासा होटललाई पाँचतारे होटलको मान्यता दिएको छ । होटल करिब ५ बिगाहा क्षेत्रफलमा बनेको छ । होटलमा...

श्री एयरलाइन्सले ८० सिट क्षमताका २ वटा ठूला सेकेण्डह्याण्ड जहाज ल्यायो

काठमाडौं । श्री एयरलाइन्सले ८० सिट क्षमताका दुई जहाजहरू ल्याएको छ । मंगलबार श्री एयरलाइन्सले दुई वटा ठूला जहाज काठमाडौं ल्याएको हो । जहाजहरू त्रिभुवन...
सूचना/प्रबिधि

सिन्धुपाल्चोक घर भएका तस्करका नाइके काठमाडौं पक्राउ

२ महिना अगाड
काठमाडौं । डलर देखाई ठगी गर्ने गिरोहका मुख्य योजनाकार सहित तीन जनालाई प्रहरीले काठमाडौंमा पक्राउ गरेको छ । उपत्यकाको विभिन्न स्थानहरुबाट विभिन्न व्यक्तिहरुलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर छ भनेर ठगी गर्ने गिरोहका नाइके रामबहादुर तामाङलाई पक्राउ गरेको...

ह्वाट्सएपमा च्याटको गल्ती सुधार गर्न १५ मिनट

न्युयोर्क । मेटाले ह्वाट्सएपमा च्याटका क्रममा हुने गल्तीलाई सुधार्नका लागि समय छुट्याएको छ । उपभोक्ताले पठाएको म्यासेजलाई मेटाले ह्वाट्सएपमा सम्पादनका निम्ति १५ मिनेटको समय दिनेछ...

फेसबुकमा चार वटा प्रोफाइल बनाउन पाइने

न्युयोर्क । मेटाले फेसबुक प्रयोगकर्ताका लागि मल्टिपल पर्सनल प्रोफाइल फिचर ल्याएको छ । मेटाले फेसबुकमा नयाँ फिचर ल्याएको छ । अब एकजना फेसबुक प्रयोगकर्ताले फेसबुकमा...

सत्र हजारमै भिभोको स्मार्टफोन

काठमाडौं । भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनीले वाई १७ एस शुलभ मूल्यमा सार्वजनिक गरेको जनाएको...
रोचक

सूर्यभन्दा ७ गुणा धेरै कृत्रिम सूर्यको ताप

लण्डन । दक्षिण कोरियाका वैज्ञानिकहरूले कृत्रिम सूर्यमा १० करोड डिग्री सेल्सियस तापक्रम कायम गरेका छन् । उनीहरूले कृत्रिम सूर्यमा ४८ सेकेन्डसम्म १० करोड डिग्री सेल्सियस तापक्रम बनाएर विश्व कीर्तिमान बनाएका छन् । यो तापक्रम सूर्यको केन्द्रभन्दा सात गुणा बढी मानिन्छ...