भक्तपुरको सूर्यविनायकका १० वटै वडामा तरुण दलको संगठन, युवाहरूकाे आकर्षण बढ्दै

भक्तपुर । नेपाल तरुण दल भक्तपुरले सूर्यविनायक नगरपालिकाको १० वटै वडामा संगठन विस्तार गरेको छ ।

१० वटा वडा रहेको सूर्यविनायकमा नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले संगठन निर्माण गरेका हुन् । ती वडा कार्यसमितिहरू विभिन्न सामाजिकका साथै रचनात्मक कामहरूमा सक्रिय हुन थालेका छन् ।

मुलुकमा दुईतिहाइको कम्युनिस्ट सरकारले आफ्नो दवाव कायम गरिरहेका बेला नेपाल तरुण दल भक्तपुरले सूर्यविनायक नगरपालिकाभित्र आफ्नो संगठनलाई मजबुद बनाउन सक्रिय भएको हो ।

नेपाल तरुण दल भक्तपुरको अध्यक्षमा राजु थापा आउनेवित्तिकै संगठन निर्माण र नेपाली कांग्रेसलाई सहयोग हुने रचनात्मक कार्यक्रमको सुरुवात गरेका हुन् ।

वडा नं. १

अध्यक्ष – सुनिल थापा

उपाध्यक्ष – सुभाष चौलागाइँ

सचिव – महेश राउत

कोषाध्यक्ष – सुदीप राउत

सहसचिव – गणेश कार्की

वडा नं. २

अध्यक्ष – प्रकाश महर्जन

उपाध्यक्ष – राजेन्द्र श्रेष्ठ

सचिव – नवीन केसी

कोषाध्यक्ष – प्रवीन रानाभाट

सहसचिव – किशोर रानाभाट

वडा नं. ३

अध्यक्ष – मन्दीप थापा

उपाध्यक्ष – निश्चल श्रेष्ठ

सचिव – सानुभाई बस्नेत

कोषाध्यक्ष – निराजन भट्टराई

सहसचिव – समीर श्रेष्ठ

वडा नं. ४

अध्यक्ष – उज्वल राजथला

उपाध्यक्ष – शेखर सुवेदी

सचिव – आयुष न्यौपाने

कोषाध्यक्ष – सविता लामा

सहसचिव – अनिल न्यौपाने

वडा नं. ५

अध्यक्ष – शिव जोशी

उपाध्यक्ष – अप्सरा ढुंगेल

सचिव – सुदीप अर्याल

कोषाध्यक्ष – उर्मिला राउत

सहसचिव – करुणा भण्डारी

वडा नं. ६

अध्यक्ष – सविन देउजा

उपाध्यक्ष – महिम लामा

सचिव – कृष्णसुन्दर कर्मचार्य

कोषाध्यक्ष – रामदेवी राजथला

सहसचिव – अजय ध्वोजु

वडा नं. ७

अध्यक्ष – दुर्गेन्द कोजु

उपाध्यक्ष – विनोद विष्ट

सचिव – दीपक बागतेन

कोषाध्यक्ष – भुपेन्द्र नगरकोटी

सहसचिव – रीया थापा

वडा नं. ८

अध्यक्ष – रविन्द्र थापा मगर

उपाध्यक्ष – रमेश तामाङ

सचिव – दिनेश लामा

कोषाध्यक्ष – एलिना केसी

सहसचिव –राम बुढाथोकी

वडा नं. ९

अध्यक्ष – भगवान खत्री

उपाध्यक्ष – रुपेन्द्र खत्री

सचिव – विनोद शर्मा

कोषाध्यक्ष – सुजन थापा

सहसचिव –महेश केसी

वडा नं. १०

अध्यक्ष – पारसमणि पाकुर

वरिष्ठ उपाध्यक्ष – नितेश देउजा

उपाध्यक्ष – रामभक्त कार्की

सचिव – विवेकबहादुर बस्नेत

कोषाध्यक्ष – विभुषण नगरकोटी

सहसचिव – करण खड्का

Published : Saturday, 2019 August 10, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया