‘एक्टिभ’ भए पूर्वराजा, पत्नीसहित मध्य र सुदूरपश्चिम जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह मध्यपश्चिम तथा सुदूरपश्चिमको भ्रमणमा निस्कने तयारी गरेका छन् ।
पूर्वराजा शाहसँग पूर्वरानी कोमल निजी भ्रमणको शिलशिलामा मध्यपश्चिम र सुदूरपश्चिमको भ्रमणमा जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।
पूर्व राजाका सहोगी फणिन्द्र पाठकले अहिले यत्ति नै सूचना जारी गरिएको र भ्रमणको तालिका केही दिनमै सार्वजनिक गरिने जानकारी दिएका छन् ।
मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा पूर्व राजाको पश्चिम साइतलाई भने अर्थपूर्ण लिन सकिन्छ ।
यसले तीनतिर फर्किएका तीन दलका नेताहरुलाई झक्झक्याउन बल मिल्नेछ ।
राष्ट्रिय सभा निर्वाचनको अध्यादेश राष्ट्रपति कार्यालयमा थन्किएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले सत्ता छोड्न मानिरहेको छैन भने केपी ओली र पुष्पकलम दाहाल धम्की दिइरहेका छन् ।
2 प्रतिकृया प्राप्त “‘एक्टिभ’ भए पूर्वराजा, पत्नीसहित मध्य र सुदूरपश्चिम जाँदै”
यसमा तपाइको मत
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
king is best
king is best