Monday, September 25th, 2023
स्वास्थ्य र जीवन शैली

कोरोनाको उपचारमा ‘स्टेरोइड्स’ औषधिको प्रयोग

लण्डन । कोरोनाभाइरसका गम्भीर बिरामीलाई सस्तो ‘स्टेरोइड्स’ले बचाउन सकिने अध्ययनहरूले देखाएको छ । गम्भीर हेरचाहमा कोभिड बिरामीहरूलाई व्यापकरुपमा ‘स्टेरोइड्स’को प्रयोग...

काेराेनाका बेला यी हुन् शरीरको राेग प्रतिरक्षा बढाउने खानेकुरा

काठमाडौं । रगतमा डब्लुबिसीको संख्या कम हुँदा शरीरको प्रतिरक्षा शक्ति कमजोर हुन्छ । शरीरलाई छिटै रोगले आक्रमण गर्नसक्छ । रोगसँग...

गर्मी, वर्षात् र कोरोनाका बेला यसरी फेस सुरक्षित राख्न सकिन्छः रश्मिला श्रेष्ठ (अन्तर्वार्ता)

रश्मिला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद्, रश्मिलाज् फेसियल हाउस रश्मिला श्रेष्ठ नेपालको ब्यटिसियनको बजारमा चलेको नाम हो । महिलाहरू मात्र नभइ ‘रश्मिलाज्...

रुसमा कोरोनाविरुद्धको खोप सफलतापूर्वक परीक्षण

लण्डन । रुसले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल परीक्षण गरेको बताएको छ । रुसको सेचेनोभ युनिभर्सिटीले स्वयंसेवकहरूमा सफलतापूर्वक खोप...

स्वाद वा सुँघ्ने शक्ति कम भयो भने कोरोनाको लक्षणः डा.पुन

काठमाडौं । वरिष्ठ सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले गर्मीका मनसुन भएकाेले ज्वरो आउँदैमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नहुने बताएका छन्...

शरीर बाहिर कोरोनाभाइरस कति समय रहन्छ ?

काठमाडौं । जति कोरोनाभाइरस संक्रमण फैलिइरहेको छ, त्यति नै विभिन्न वस्तुको सतहहरूसँग हाम्रो डर पनि बढिरहेको छ । संसारभर मानिसहरूले...

पैसालाई यसरी बनाउन सकिन्छ कोरोना भाइरस मुक्त

काठमाडौं । जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले दैनिक रुपमा प्रयोग गर्ने पैसा सोँचेभन्दा फोहोर हुने गरेको बताएका छन् । उनले एउटा...

तरकारी, फलफूल, चामल, सिलिण्डर कसरी कोरोना मुक्त बनाउने ?

काठमाडौं । दैनिक उपभोग्य सामग्रीलाई कोरनो भाइरसको संक्रमण रहित बनाउन चिकित्सकहरूले विभिन्न सुझावहरू दिएका छन् । कोरोना भाइरसका कारण देश...

योग गुरु रामदेवले दिए कोरोनासंग लड्ने आयुर्वेदिक औषधि

नयाँदिल्ली । कोरोना भाइरसको संक्रमणबाट बच्न गुर्जोको रस पिउँदा फाइदा हुने भारतीय योग गुरु बाबा रामदेवले बताएका छन् । रामदेवले...

कोरोना भाइरसको आयु कति, कुन बस्तुमा कति बाँच्छ ?

काठमाडौं । कोरोना भाइरस व्यक्तिबाट व्यक्तिमा सर्ने गर्छ । कुनै संक्रमित व्यक्तिले खोक्दा वा हाच्छ्यूँ गर्दा उनीहरूको शरीरबाट निस्कने कफ...

कोरोनाबारे १६ शुभ समाचार

कोरोना भाइरसको आतङ्कबाट त्रसित संसारका सबैलाई क्यानाडाको ‘ग्लोबल पब्लिक अफेयर्स’ले कोरोनाबारे शुभ समाचार अभियान थालेको छ जस अन्तर्गत ‘Morning Dose...

नोवल कोरोना के हो ? यसरी बच्न सकिन्छ

काठमाडौं । ‘नोवल कोरोना भाइरस’को संक्रमण नेपालमा देखापरेको छ । चीनमा देखिएको निमोनिया बनाउन सक्ने नयाँ प्रकारको नोवल कोरोनाबाट बच्न...

नाका, कान र घाँटीको क्यान्सरबाट कसरी बच्ने ?

काठमाडौं । नाक, कान, घाँटीको क्यान्सरको चर्चा अन्य क्यान्सरको तुलनामा कम भएको सुन्न र समाचार पढ्न पाइन्छ । यी क्यान्सर...