हेडक्वाटरद्वारा ३७ एसपीको पदस्थापना, को कहाँ पुगे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३७ जना प्रहरी नायव उपरीक्षक (एसपी)हरूलाई पदस्थापना गरेको छ ।

प्रहरी हेडक्वाटरबाट सोमबार जारी भएको सूचनाअनुसार एसपी मुकुन्दप्रसाद रिजाल गृह मन्त्रालय प्रहरी प्रशासन, सिंहदरबार, कुलदीप चन्द जिल्ला प्रहरी काठमाडौं, सुमित खड्का विशेष व्यूरो नक्साल, ठाकुरप्रसाद पोखरेल मधेश प्रहरी कार्यालय जनकपुरमा पदस्थापना भएको छ ।

रुगमबहादुर कुँवरलाई मानव बेचबिखन व्यूरो, लालध्वज सुवेदीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, डिल्लीनारायण पाण्डेयलाई लुम्बिनी प्रदेश प्रहरीमा पदस्थापना गरिएको छ ।

Published : Monday, 2025 February 3, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया