तरुण दलकाे केन्द्रीय समिति बैठक आह्वान, वीपीनगरमा बैठक बस्ने

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केन्द्रीय समितिकाे बैठक बाेलाएका छन् ।
तरुण दलकाे पूर्ण सदस्यता वितरणकाे विषयमा छलफल गर्न मघकाे ३० गते केन्द्रीय समितिकाे बैठक बाेलाएकाे अध्यक्ष गुरुङले बताए ।
केन्द्रीय समिति बैठकमा सहभागी हुनका लागि सबै केन्द्रीय सदस्यहरूलाई निर्देशन गरिएको छ । बैठक नेपाली कांग्रेसको केन्द्रीय कार्यालय वीपीनगर ललितपुरमा बस्नेछ । बैठक बिहान ११ बजेदेखि शुरु हुनेछ ।
Published : Friday, 2025 January 31, 5:12 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया