ग्यालेक्सी एस २४ अल्ट्रा र जी सिरिजमा विशेष अफर

काठमाडौं । सामसङ मोबाइलले ग्यालेक्सी एस २४ अल्ट्रा र जी सिरिजमा विशेष अफर ल्याएको छ ।
सामसङले नयाँ ग्यालेक्सी जेड सिरिजका फोल्डेबल तथा ग्यालेक्सी एस २४ अल्ट्रा स्मार्टफोन खरिदमा अफर ल्याएको जनाएको छ ।
अझ सुलभ मूल्यमा बजारमा ग्यालेक्सी एस २४ अल्ट्र र जी सिरिजमा प्राइस् ड्रप अफर ल्याएको जनाइएको छ ।
ग्यालेक्सी जेड फोल्ड ६, ग्यालेक्सी जेड फ्लिप ६ वा ग्यालेक्सी एस २४ अल्ट्रा (१२/२५६ जीबी) आफ्नो प्रियजनहरूलाई गिफ्टको रूपमा खरिद गर्न चाहने ग्राहकले सो खरिदमा २५ हजार रुपियाँसम्मको बचत गर्न सक्नेछन् ।
Published : Tuesday, 2025 January 28, 8:28 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया