अमेरिका र युरोप छिर्न टर्कीमा लुकेर बसेका ५ नेपाली देश निकाला

काठमाडौं । टर्की सरकारले अवैधरुपमा बसेका नेपालीहरूलाई निष्काशन गरेको छ ।
पक्राउ परेका नेपालीहरू टर्कीलाई ट्रान्जिट बनाइ युरोप र अमेरिका छिर्ने प्रयासमा थिए । उनीहरूको साथबाट विभिन्न डकुमेन्टहरू बरामद भएका छन् ।
टर्कीबाट निष्काशन भएका ५ नेपालीहरू शनिबार काठमाडौं आइपुगेका छन् । उनीहरू टर्किस एयरलाइन्सको जहाजबाट आएका हुन् ।
टर्की सरकारले देश निकाला गरेका नेपालीहरूमा जीवनराज आङदाम्बे, राजु सुनुवार, गोविन्द श्रेष्ठ, नरध्वज थारु र श्रीष थापा रहेका छन् ।
Published : Monday, 2025 January 20, 7:18 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया