रास्वपाका अराजक कार्यकर्ताहरूद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिटको प्रयास

काठमाडौं । सहकारीपीडितको पक्षबाट बहस गर्दै आएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताद्वारा कुटपिटको प्रयास भएको छ ।
बुधबार काठमाडौं जिल्ला अदालत परिसरमा त्रिपाठीमाथि हातपातको प्रयास भएको हो । वरिष्ठ अधिवक्ता त्रिपाठीलाई प्रहरीले सुरक्षित रुपमा गन्तव्यतर्फ पठाएको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दाका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेकको आदेश आउने भएपछि अदालत परिसरमा भेला भएका रास्वपाका कार्यकर्ताले त्रिपाठीमाथि हातपातको प्रयास गरेका हुन् ।
Published : Wednesday, 2025 January 15, 8:04 pm
बिचार/ब्लग

सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल
फेसबुकबाट तपाईको प्रतिक्रिया