कांग्रेस नेता एवम् अर्थमन्त्री थापाद्वारा भावनासँग विवाह

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका सुदूरपश्चिम प्रदेश सरकारका अर्थमन्त्री बहादुरसिंह थापाले विवाह गरेका छन् ।

शुक्रबार प्रदेश अर्थमन्त्री थापाले ६० वर्षको उमेरमा विवाह गरेका हुन् । मन्त्री थापाले भावना विष्टसँग विवाह गरेको परिवारजनले बताएका छन् ।

अर्थमन्त्री थापासँग विवाह भएकी भावना विष्ट कञ्चनपुरको सिसैया निवासी हुन् ।

Published : Tuesday, 2024 December 17, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया