उर्जामन्त्री खड्का र कांग्रेस नेता थापाद्वारा पाथीभरा मन्दिरमा पूजाअर्चना
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/Pathivara.jpg?resize=810%2C378)
काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका राष्ट्रपतिका प्रमुख राजनीतिक सल्लाहकार सुनिलबहादुर थापाले प्रशिद्ध शक्तिपीठ पाथीभराको दर्शन गरेका छन् ।
आइतबार मन्त्री खड्का र नेता थापाले ताप्लेजुङमा रहेको पाथीभरा मन्दिरमा पुगेर पूजाअर्चना गरेका हुन् । कैलाश एयरको हेलिकप्टरमार्फत् पाथीभरा पुगेका उनीहरूले केही समय मन्दिर परिसरमा बिताएका छन् ।
मन्त्री खड्का र नेता थापासँगै कांग्रेसका नेता भरत तिवारी पनि पाथीभरा मन्दिरको दर्शनका लागि पुगेका थिए । तिवारी कांग्रेस नेता डा.शशांक कोइरालाका स्वकीय सचिव पनि हुन् ।
पाथीभरा मन्दिर निकै प्रशिद्ध मानिन्छ । पाथीभरामा पूजाअर्चना गर्दा मनले चिताएको पूरा हुने किंवदन्ती रहेको छ ।
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/470190504_3837241929824554_6026313287416556217_n-875x1024.jpg?resize=875%2C1024&ssl=1)
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/470593714_3837241999824547_5210661840564393249_n-1024x478.jpg?resize=1024%2C478&ssl=1)
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/470212823_3837241736491240_4210419357288710192_n-1024x478.jpg?resize=1024%2C478&ssl=1)
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया