आठ वर्षीया विनिताको हत्या, नन्दे पक्राउ
बुढीगंगा । बाजुरा जिल्लामा ८ वर्षीया विनिता नेपालीको हत्या अभियोगमा ४८ वर्षीय नन्दे सनइलाई प्रहरीले पक्राउ गरेको छ ।
बुढीगंगा नगरपालिका–२ नडाङ सनइवाडा बस्ने हर्क सनइकी छोरी विनिता नेपालीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने नन्दे सनइलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नन्दे सनाइले धारिलो हतियार प्रहार गरी विनिता नेपालीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्याको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाजुरा समेतबाट खटिएको प्रहरीले नन्दे सनइलाई पक्राउ गरेको थियो ।
Published : Saturday, 2024 December 14, 4:48 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया