पाँच देशमा राजदूतहरू नियुक्त
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2021/09/Pararastra-Mantralay-Minist.jpg?resize=810%2C456)
काठमाडौं । संसदीय सुनुवाईपछि अनुमोदन भएका ५ देशका राजदूतहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले राजदूत पदमा नियुक्त गरेका छन् ।
शुक्रबार शीतलनिवासबाट जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति पौडेलले पाँच देशमा राजदूतहरू नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले पोर्चुगल, स्पेन, दक्षिण अफ्रिका, बेल्जियम र कोरियामा राजदूत नियुक्त गरेका छन् ।
पोर्चुगलमा प्रकाशमणि पौडेल, स्पेनमा सनिल नेपाल, दक्षिण अफ्रिकामा कपिलमान श्रेष्ठ, बेल्जियममा सेवा लम्साल र कोरियामा शिवमाया तुम्बाहाङफेलाई राजदूत नियुक्त गरिएको छ ।
Published : Friday, 2024 December 13, 1:13 pm
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया