कांग्रेस नेता डा.कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/03/Shekhar-Koirala.jpg?resize=810%2C475)
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायतको संसदमा सम्बोधन गर्ने भएका छन् ।
बेलायत भ्रमणमा जान लागेका डा.कोइरालाले सन् २०२५ जनवरी १३ मा बेलायतको संसदलाई विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको निजी सचिवालयले जनाएको छ ।
बेलायतका विदेशमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसको निमन्त्रणामा नेता डा.कोइरालाले बेलायत भ्रमण गर्न लागेका हुन् ।
२०९ वर्षदेखि नेपाली नेताले बेलायतको संसदमा गएर सम्बोधन गर्ने अवसर पाएका छैनन् । बेलायत–नेपाल सम्बन्धको इतिहाँसमा नेपालबाट बेलायत संसद भवनभित्र बेलायती विदेशमन्त्री र उद्योग, वाणिज्य, व्यापारमन्त्रीको उपस्थितिमा सम्बोधन गर्न पाउने डा.कोइराला पहिलो नेपाली नेता बन्नेछन् ।
Published : Tuesday, 2024 December 31, 10:19 am
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया