कांग्रेस नेता बस्नेतद्वारा हेलम्बुको धापसुङ्गमा सामुदायिक भवनको उद्घाटन
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/11/Mohan-Basnet.jpg?resize=810%2C471)
हेलम्बु । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफ्नो निर्वाचन क्षेत्रमा निर्माण भएको सामुदायिक भवनको उद्घाटन गरेका छन् ।
मंगलबार नेता बस्नेतले सिन्धुपाल्चोकको क्षेत्र नं. २ हेलम्बु गाउँपालिका वडा नं. ६ धापसुङ्ग टोलमा बनेको सामुदायिक भवनको उद्घाटन गरेका हुन् । उनले जनताको दुःख, सुखमा सधैँ आफू सहयोगी बनेर आउने बताए ।
कार्यक्रममा आफ्ना मतदाताहरूसँग नेता बस्नेतले भलाकुसारी गरेका थिए । उनले मतदाताको माग र गुनासाहरूको सुनुवाई गरेका छन् ।
नेता बस्नेतले मतदाताहरूको गुनासो र मागहरूका बारेमा जानकारी लिन बाक्लै निर्वाचन क्षेत्रमा आउने गरेका छन् ।
Published : Tuesday, 2024 November 26, 7:54 pm
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया