दुल्लुमा भुनवसिंह पक्राउ, कर्णबहादुरको हत्या
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/11/Dailekh-Police-DPO.jpg?resize=810%2C372)
दुल्लु । हत्या गरेको अभियोगमा प्रहरीले ४३ वर्षीय भुवनसिंह बिकलाई पक्राउ गरेको छ ।
दैलेखको दुल्लु नगरपालिका–१३ खडिका धारा बस्ने ५६ वर्षीय कर्णबहादुर कामीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने भुवनसिंहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
भुवनसिंहले हँसिया प्रहार गर्दा कर्णबहादुर गम्भीर घाइते भएका थिए । तत्काल खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बैंक विनायकबाट खटिएको प्रहरीले भुवनसिंहलाई पक्राउ गरेको छ ।
गम्भीर घाइते भएका कर्णबहादुरको दुल्लु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
Published : Thursday, 2024 November 21, 12:56 pm
बिचार/ब्लग
![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/08/Sherbahadur-Deuba-5.jpg?resize=200%2C200)
सरकार ढल्छ भन्ने हल्ला चलेका बेला कांग्रेसको ९ निर्णय सार्वजनिक
श्यामकुमार घिमिरे, प्रमुख सचेतक, कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Rabi-Mukul.jpg?resize=200%2C200)
मुकुलले हिरासतमा रहेका रविलाई सम्झिए
मुकुल ढकाल![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2025/01/Bp-Ganesman-Kishun-ji.jpg?resize=200%2C200)
वीपीलाई यसरी स्मरण गर्छन् कान्छाे छाेरा डा.शशांक कोइराला
डा.शशांक कोइराला, नेता, नेपाली कांग्रेस![](https://i0.wp.com/www.republicadainik.com/wp-content/uploads/2024/12/PL-Singh-Jp-Gupta.jpg?resize=200%2C200)
फेसबुकबाट तपाईको प्रतिक्रिया