बहिनी सुशीलाले लगाइदिइन् सभापति देउवालाई तिहारकाे टीका

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई बहिनी सुशीला खड्काले तिहारकाे टीका लगाइदिएकी िछन् ।
आइतबार सभापति देउवाले बूढानीलकण्ठस्थित आफ्नै निवासमा बहिनी सुशीलाको हातबाट टीका लगाएको निजी सचिवालयले जनाएको छ ।
सभापति देउवाले टीका लगाउँदा परराष्ट्रमन्त्री समेत रहेकी श्रीमती डा.आरजु राणा देउवा पनि साथमा थिइन् । डा.राणाले भाइहरू भूषण राणा र साेम पनेरूलाई तिहारकाे टीका लगाइदिएकि छिन् ।
Published : Sunday, 2024 November 3, 5:26 pm
बिचार/ब्लग

कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया