प्रहरीका दुई डीआईजीकाे एआईजीमा बढुवा सिफारिस
काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायव महानिरीक्षक डीआईजी बुद्धिराज गुरुङ र केदार ढकाल प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवा सिफारिस भएका छन् ।
बुधबार गृह मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले गुरुङ र ढकाललाई एआईजी बढुवा सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
अब नेपाल प्रहरीमा एसएसपीबाट डीआईजी बढुवा हुनेछन् । त्यसपछि एसपीबाट एसएसपी बढुवा हुनेछन् ।

Published : Wednesday, 2024 October 30, 9:44 pm
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया