यी ६ भ्रष्टाचार मुद्दामा विशेषले सफाइ दिएपछि अख्तियार सबै फाइल लिएर पुनरावेदनमा सर्वोच्च गयो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएका भ्रष्टाचार सम्बन्धी फैसलामा चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदनमा गएको छ ।
मंगलबार आयोगले विशेष अदालतका ६ वटा फैसलाविरुद्ध सर्वोच्च गएको हो । विशेष अदालतले भ्रष्टाचारमा सफाइ दिएका फैसलाहरू बोकेर पुनरावेदनका लागि सर्वोच्च अदालत पुगेको आयोगका प्रवक्ता देवीप्रसाद थपलियाद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रतिवादीहरू टकदत्त प्याकुरेलसमेत, पद्मविनोद पोखरेल, प्रतिवादी नगरप्रमुख धर्मेन्द्रप्रसाद पटेलसमेत, शिवराज सेढाईसमेत, शिवराज सेढाई र ओमशङ्करप्रसाद, नयराज नेपालसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
000
प्रतिवादी नयनराज नेपालसमेतरहेकोभ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको
प्रतिवादी नयराज नेपाललेबदनियतपूर्वक रु.१,०८,२९,०६९/- राजस्व हिनामिना गर्ने कार्यमा प्रत्यक्ष संलग्न भई राजस्व चुहावट गरेको हुँदा भ्रष्टारचार निवारण ऐन, २०५९ को दफा 7 को खण्ड (ग) बमोजिमको कसूर गरेको पुष्टि हुन आएकोले निजलाई बिगो रु.१,०८,२९,०६९/- (एक करोड आठ लाख उनान्तिस हजार उनान्सत्तरी मात्र।) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ ले निर्देश गरे बमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (झ) बमोजिम कैद सजाय गरी ऐ. ऐनको दफा 7 वमोजिम हानिनोक्सानी भएको विगो रु.१,०८,२९,०६९/- (अक्षरेपि एक करोड आठ लाख उनान्तिस हजार उनान्सत्तरी) को दोव्वर जरीवाना गरी पाउन र सोही ऐनको दफा 3 को उपदफा (1) बमोजिम विगो असूल उपर गरी जफत हुन ।
000
प्रतिवादी शिवराज सेढाईसमेतरहेकोभ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सम्मानित सर्वोच्च अदालतमा पुनरावेदन गरिएको
अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्रतिवादी प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाइँको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७(क)बमोजिमको कसुरमा बिगो रू. ९९,९९,९९९।– कायम गरी ऐ ऐनको दफा ७ बमोजिम जरिवाना हुन एवम् ऐ. ऐनको दफा ७ मा उल्लेख भएबमोजिम ऐ. ऐनको दफा ३(१)(ज) बमोजिम कैद सजाय हुन ।
प्रतिवादी ओमशङ्कर प्रसाद र ओम सप्लायर्सको हकमा नदीजन्य पदार्थको उत्खनन् तथा बिक्री वितरणको ठेक्का लिए वापत सम्झौताबमोजिम तिर्न बाँकी तेस्रो किस्ता वापत रू.९९,९९,९९९।- र बिक्री ठेक्का कबोल अङ्क रू.२,९९,९९,९९९।-को १३ प्रतिशतले हुने मूल्य अभिवृद्धि कर रू.३८,९९,९९९।८७ दाखिल गरेको नदेखिएकोले सोसमेत गरी जम्मा रू. १,३८,९९,९९८।८७ (एककरोड अठतीसलाख उनान्सयहजार नौसय अन्ठानब्बे रूपैयाँ सतासी पैसा) सार्वजनिक निकायसमक्ष गरेको कबुलियत, सम्झौता पालन नगरी सार्वजनिक निकायलाई हानि नोक्सानी पुर्याएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) बमोजिमको कसूरमानिजहरूलाई विगो रू. १,३८,९९,९९८।८७ कायम गरी ऐ ऐनको दफा ८(४) बमोजिम कैद तथा जरिवानाको सजाय गरी बिगोसमेत ऐ. ऐनको दफा ८(४) बमोजिम नै जफत हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया