रुपन्देही र बाँकेका पर्यटन डिभिजन कार्यालय खारेज, सबै जिल्लामा कार्यालय स्थापना

मसुरिया । लुम्बिनी प्रदेश सरकारले प्रदेशका १२ वटै जिल्लामा पर्यटन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशका १२ वटै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन कार्यालय समेत रहने निर्णय गरेको उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डबिक्रम न्यौपानेले बताए ।
पर्यटन डिभिजन कार्यालय रुपन्देही र पर्यटन डिभिजन कार्यालय बाँकेलाई खारेज गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । अहिलेसम्म यी दुई डिभिजनलाई प्रदेशको पर्यटन क्षेत्रको अधिकार थियो ।
Published : Friday, 2024 August 23, 10:51 am
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया