परराष्ट्रमन्त्री डा.राणाद्वारा भारतको ७८औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले भारतको ७८औँ स्वतन्त्रता दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छिन् ।
बिहीबार सामाजिक सञ्जाल एक्समार्फत परराष्ट्रमन्त्री डा.राणाले नेपाल–भारतबीचको मित्रता र सहयोगको सम्बन्ध अझै मजबुत रहोस् भन्दै शुभकामना दिएकी छिन् । उनले भारतीय विदेशमन्त्री एस.जयशंकरलाई मेन्सन गर्दै भारत र भारतीय जनतालाई शुभकामना दिएकी हुन् ।
उनले भनेकी छिन्, ‘भारतका जनताको शान्ति, समृद्धि र प्रगतिको कामना गर्दछु ।’
Published : Thursday, 2024 August 15, 10:43 am
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया