हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

मलेखु । मौसमको खराबीका कारण धादिङ जिल्लामा कैलाश एयरलाइन्सको हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ ।
मंगलबार थाक्रे गाउँपालिका वडा नं. ७ आठकिलो भन्ने ठाउँमा हेलिकप्टर सुरक्षित अवतरण भएको हो ।
हेलिकप्टर पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी लिएर काठमाडौं आउँदै गरेको थियो । पानी परेको र बादल पनि लागेका कारण हेलिकप्टरलाई पाइलटले आकस्मिक अवतरण गराएका हुन् ।
कैलाश हेलिकप्टर सर्भिसेजको ९ एन–एएमएल हेलिकप्टर खाली चौरमा अवतरण भएको छ ।
Published : Tuesday, 2024 August 13, 8:27 pm
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया