बेलायतमा आन्दोलन चलिरहेका बेला परराष्ट्रमन्त्री डा.राणा र राजदूत रोबर्टबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग नेपालका लागि बेलायतका राजदूत रोबर्ट फेनसँग भेटवार्ता भएको छ ।
बिहीबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री डा.राणासँग राजदूत रोबर्टले शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा आपसी चासो र नेपाल–बेलायत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
बेलायतमा आन्दोलन चर्किरहेका परराष्ट्रमन्त्री डा.राणासँग राजदूत रोबर्टबीच भेटवार्ता भएको छ ।
बेलायतमा नेपालीहरू बसोबास गर्छन् । बेलायतमा नेपाली विद्यार्थी पनि उल्लेख्य संख्यामा छन् । बेलायतमा हालसम्म नेपाली विद्यार्थी र नेपालीहरू सुरक्षित रहेको बेलायतस्थित राजदूतावासले विज्ञप्तिमार्फत जनाइसकेको छ ।
बेलायताम रहेका नेपालीहरूको सुरक्षाका विषयमा परराष्ट्रमन्त्री डा.राणाले चासो र चिन्ता जनाउँदै परराष्ट्र मन्त्रालयलाई हाइअलर्टमा राखेकी छिन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया